At Pragyanam Virtual Classroom, we respect your privacy and are committed to protecting your personal information. This Privacy Policy outlines how we collect, use, and safeguard your data.
प्रज्ञानम् भर्चुअल कक्षा मा, हामी तपाईंको गोपनीयताको सम्मान गर्छौं र तपाईंको व्यक्तिगत जानकारी सुरक्षित राख्न प्रतिबद्ध छौं। यो गोपनीयता नीति तपाईंको डाटा कसरी संकलन, प्रयोग र सुरक्षित गरिन्छ भन्ने जानकारी दिन्छ।
We implement secure measures to protect your personal information. However, no method of online transmission is 100% secure.
तपाईंको डाटा सुरक्षाका लागि हामी उपयुक्त सुरक्षा उपायहरू अपनाउँछौं, तर इन्टरनेटमा सम्पूर्ण रूपमा सुरक्षित माध्यम छैन भन्ने कुरा तपाईंलाई जानकारी गराउन चाहन्छौं।
We do not sell or rent your information to third parties. Data may be shared only with trusted partners for essential services like SMS/email delivery.
हामी तपाईंको जानकारी तेस्रो पक्षलाई बिक्री वा भाडामा दिंदैनौं। SMS वा ईमेल सेवा जस्ता आवश्यक सेवाहरूको लागि भरपर्दो साझेदारसँग मात्र जानकारी साझा गर्न सकिन्छ।
You have the right to access, correct, or delete your personal data by contacting us.
तपाईंले हामीलाई सम्पर्क गरेर आफ्नो जानकारी हेर्न, सच्याउन वा हटाउन सक्नुहुन्छ।
We may update this policy as required. The updated policy will be available on this page.
आवश्यक अनुसार हामी यो गोपनीयता नीति परिवर्तन गर्न सक्छौं। अद्यावधिक नीति यसै पृष्ठमा प्रकाशित गरिनेछ।
For any concerns, contact us at:
Email: info@pragyanam.edu.np
Phone: +977-9851354761