Loading vacancies...
Your trusted partner in achieving success in competitive exams for Public Service Commission (PSC-लोक सेवा आयोग ), Teacher Service Commission (TSC-शिक्षक सेवा आयोग), Banks(बैंक), and public institutions(सार्वजनिक संस्थान) vacancies in Nepal. We understand the significance of competitive exams and the aspirations of countless individuals aiming for a rewarding career in government services. Established with a vision to empower candidates with the right knowledge, skills, and guidance, we take pride in being a leading institute dedicated to exam preparation for PSC, TSC, banking, and various public institutions... See More
काठमाडौंको केन्द्र, पुतलीसडकमा अवस्थित भएकोले काठमाडौं उपत्यकाको जुनसुकै स्थानबाट सार्वजनिक यातायत प्रयोग गरि पढ्न जान सकिने । सुविधायुक्त फर्निचर तथा विद्यार्थीमैत्री कक्षाकोठाहरूमा शान्त वातावरणमा अध्ययन गर्न सकिने । काठमाडौं बाहिरका विद्यार्थीहरूका लागि ईन्स्टिट्यूट वरपर पर्याप्त मात्रामा होस्टलहरू उपलब्ध भएको ।
यस इन्स्टिच्युटमा भौतिक तथा अनलाइन दुबै माध्यममार्फत कक्षा सञ्चालन गरिन्छ। कक्षाका क्रममा विद्यार्थीहरूले शिक्षकहरूसँग प्रत्यक्ष संवाद गर्न पाउँछन्, आफ्ना जिज्ञासाहरू स्वतन्त्र रूपमा राख्न सक्छन्, र तुरुन्तै प्रष्ट समाधान पाउने सुविधा प्राप्त हुन्छ। भौतिक कक्षामा पहुँच नभएका विद्यार्थीहरूले Microsoft Teams र Zoom मार्फत नेपालभरीबाट अनलाईन कक्षा लिन सक्नेछन् । इन्टरएक्टिभ लाइभ पोलहरू, समूहगत छलफलहरू, तथा रियल-टाइम फिडब्याकले कक्षालाई केवल सुन्ने प्लेटफर्म मात्र नभई सक्रिय सहभागिता र अनुभव-आधारित सिकाइको अवसर सृजना गरेको छ ।
प्रत्येक हप्ता संचालन हुने यी विशेष परीक्षाहरू यस ईन्स्टिट्यूटको मेरुदण्ड हो, जसले विद्यार्थीलाई समय व्यवस्थापन, प्रश्नको शैली, र आत्ममूल्यांकनमा अत्यन्त मद्दत गर्दछ। साथै, हरेक परीक्षणपछि अनुभवी प्रशिक्षकहरूसँग पृष्ठपोषण (feedback) सत्रको आयोजना गरिन्छ, जहाँ विद्यार्थीले आफ्ना कमजोरीहरू पहिचान गरी सुधार गर्न सक्ने मौका पाउँछन्। यी कक्षाहरूले विद्यार्थीलाई लोकसेवा, बैंक, वा अन्य प्रतिप्रस्धात्मक परीक्षाहरूमा उत्कृष्ट तयारी गर्न र आत्मविश्वास बढाउन मद्दत गर्छन्।
We are proud to work with faculty members who bring strong academic backgrounds and subject expertise. Many have excelled in competitive exams and have years of teaching experience. Their clear teaching approach and focus on individual growth help students build a solid foundation and succeed both academically and competitively.
Please review the following payment information carefully before proceeding. We offer multiple payment methods to ensure convenience and flexibility for our students. All fees must be paid within the specified deadline to confirm enrollment. If you require assistance or wish to discuss installment options, feel free to contact our support team.
Check our fee payment and refund policy carefully before making the payment.
a) Bank Deposit:
You may deposit the fee to the following bank account:
Bank Name: Nabil Bank Limited, New Baneshwor Branch
Account Number: 03101017502038
Account Name: Pragyanam Virtual Classroom Pvt. Ltd.
b) Online Payment:
Kindly scan the QR code using your e-Sewa or online banking application to proceed with the admission fee payment.
You are kindly requested to send a copy of the deposit or transfer slip to account@epragyanam.com or share it via WhatsApp/Viber at +977 9705354761 for verification purposes. The details regarding the next steps for your online classes will be communicated to your registered email or phone number shortly.
Best regards,
Admissions Office
Pragyanam Loksewa Tayari